- This event has passed.
फिल्म समीक्षा : ताली कि गाली ?
March 16, 2024 @ 11:30 am - 1:00 pm

बक्ताहरु: केपी ढुंगाना, केकी अधिकारी, प्रदीप भट्टराई
सहजकर्ता: प्रभाकर गौतम
नेपालमा चलचित्र समीक्षाको ऐतिहासिक सन्दर्भ के हो र आजको दिनसम्म यसको विकास कसरी भैरएको छ र भविष्यमा यो माध्यम कसरी अझ आत्मनिर्भर र चुस्त हुन सक्छ? समीक्षकले चलचित्र हेर्ने दृष्टिकोण? सकारात्मक वा नकारात्मक समीक्षाले फिल्मलाई कुन तह सम्म असर गर्न सक्छ? आलोचनाले सिनेमा अनुभवलाई समृद्ध बनाउँने र चलचित्र संवादलाई उत्तेजित गर्ने उत्प्रेरकको रूपमा कार्य गर्न सक्छ तर आलोचनाले फिल्मको रचनात्मक र कलात्मक अभिव्यक्तिलाई निरुत्साहित गर्ने कार्य पनि गर्न सक्छ।
