Loading Events

« All Events

  • This event has passed.

निर्देशक हराएको सूचना !

March 17, 2024 @ 11:30 am - 1:00 pm

निर्देशक हराएको सूचना !

बक्ताहरु: दीपकराज गिरी, झरना थापा,
रामबाबु गुरुङ
सहजकर्ता: प्रकाश सुबेदी

चलचित्रमा निर्देशकको प्रभाव घट्नुको कारण के हुन सक्छ ? के यो व्यावसायिक दबाब, कम रचनात्मक नियन्त्रण, सुरक्षित शर्तमा प्राथमिकता, दर्शक परिवर्तन, सीमित स्रोतहरू, वा संस्थागत समर्थनको कमी हो ? सबै कमीकमजोरीका बीचमा पनि कलात्मक निष्ठा र रचनात्मक दृष्टिलाई जीवित राख्न निर्देशकहरूले के गर्न सक्छन् ? उदाउदा निर्देशकहरूले निर्देशकको भूमिकालाई कसरी पुनर्जीवित गर्न र नेपाली चलचित्रको गुणस्तर र विविधतालाई उकास्न सक्छन् ?

Details

  • Date: March 17, 2024
  • Time:
    11:30 am - 1:00 pm

Venue

  • Nepal Tourism Board
  • Pradarshani Marg, Bhrikutimandap
    Kathmandu,
    + Google Map