कथाहरुको पुनर्दाबीः कथा भन्ने शक्ति कोसँग छ ?
Nepal Tourism Board Pradarshani Marg, Bhrikutimandap, Kathmanduकथाहरुको पुनर्दाबीः कथा भन्ने शक्ति कोसँग छ ? सिहजकर्ताः रमेश अधिकारी वक्ताहरूः जया लुइँटेल (कथा श्रोता तथा सह–संस्थापक÷अध्यक्ष,), देवकी विष्ट (डकुमेन्ट्री निर्माता) निःशुल्क प्रवेश । नेपाली । बिहान ११ः३०
