फिल्म समीक्षा : ताली कि गाली ?
Nepal Tourism Board Pradarshani Marg, Bhrikutimandap, Kathmanduबक्ताहरु: केपी ढुंगाना, केकी अधिकारी, प्रदीप भट्टराई सहजकर्ता: प्रभाकर गौतम नेपालमा चलचित्र समीक्षाको ऐतिहासिक सन्दर्भ के हो र आजको दिनसम्म यसको विकास कसरी भैरएको छ र भविष्यमा यो माध्यम कसरी अझ आत्मनिर्भर र चुस्त हुन सक्छ? समीक्षकले चलचित्र हेर्ने दृष्टिकोण? सकारात्मक वा नकारात्मक समीक्षाले फिल्मलाई कुन तह सम्म असर गर्न सक्छ? आलोचनाले सिनेमा अनुभवलाई समृद्ध […]
